वैशाख १३ गते भूकम्पको मौका छोपी सामाखुसीस्थित मनमिलन सहकारीमा चोरी गर्ने राजु तामाङ पक्राउ
Advertisement
१२ साउन, काठमाडौं । भूकम्पको मौका छोपी जनमिलन सहकारी संस्थामा चोरी गर्ने तिलक भन्ने राजु तामाङ पक्राउ परेका छन् ।
वैशाख १३ गते भूकम्पको मौका छोपी सामाखुसीस्थित मनमिलन सहकारीमा चोरी भएको थियो । ७ लाख १७० रुपैयाँ र झण्डै ४३ तोला सुन भएको सेफ चोरी भएको थियो ।
चोरीमा संलग्नहरुले सहकारीबाट सेफ चोरेर टोखा जंगलमा लगेर बाँडेको खुल्न आएको छ । अन्य अभियुक्त फरार छन् ।source:medianp

Advertisement