<br />
दुर्इजना विदेशी पर्यटक एउटा सेल्फीकै लागि झगडा गर्न थालेपछि त्यहाँको माहोल तनावपूर्ण बन्न पुग्यो । पहिले कसले सेल्फी लिने होडबाजीमा शुरू विवाद अन्त्यमा कुटाकुटसम्म पुग्यो ।
एक बेलायती पर्यटक आसपासको दृश्यलार्इ सेल्फी स्टिकको माध्यमबाट मोबाइलमा खिचिरहेका थिए । डुंगामा सवार अन्य मानिससँग सोध्दै उनी भिडियो बनाइरहेका थिए । ओपरा हाउस र हार्बर ब्रिजको भिडियो बनाउन ती पर्यटक मग्न भएका बेला सोही डुंगामा रहेका अमेरिका र जापानका दुर्इ पर्यटक आपस भिडेका हुन् ।
दुबै पर्यटकबीच झगडा यतिसम्म बढ्यो कि विवाद कुटाकुटमा परिणत हुन पुग्यो । हेर्दा हेर्दै दुबैजना पर्यटक सेल्फी स्टिकले एक अर्कालार्इ हान्न लागे ।
त्यही बेला जापानी पर्यटकले अमेरिकन पर्यटकलार्इ उठाएर डुंगाबाट नदीमा फ्यालिदिए । अमेरिकन पर्यटकलार्इ नदीमा फ्याकिसकेपछि त्यहाँ रहेका अन्य पर्यटक रमिते बनिरहे ।
यस क्रममा ती बेलायती पर्यटकले यो पुरा घटनाक्रम मोबाइलमा खिचेका हुन् । यूट्यूबमा यो भिडियो 'युएस र जापान अल्टिमेट सेल्फी स्टिक फाइट' शीर्षकका साथ उनले अपलोड गरिदिए

A Georgia man and an armadillo failed in a bid to kill the man's mother-in-law. Joking aside, this bizarre story could have ended rather differently if the bullet had taken a bit of different trajectory.
A man in Lee County, Georgia had an armadillo problem and decided to shoot it. But armadillos are tough; they aren't bullet proof, of course, but a 9 millimeter bullet isn't up to the task.
The man shot his 9mm handgun at the animal, which did reportedly die, but not before getting a little post-mortem vengeance. The bullet ricocheted off the beast, bounced off a fence, entered a porch door, plowed through the recliner chair his mother-in-law was sitting in — and finally, entered his mother-in-law.
The mother-in-law was only slightly injured and will recover fully. No charges were filed, but authorities recommended the man use a shotgun next time he needs to dispatch an armadillo.
गत बैशाखमा गएको ७.८ रेक्टरस्केलको भूकम्पको दिशा (प्रक्षेप पथ) को बारे बैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिइगोका बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प कम्पनको दिशा र रुपबारे तथ्य पत्ता लगाएका हुन् ।
बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प र त्यसपछिका परकम्प अाएको बाटोको रुपको नक्सा बनाएका छन् । भूकम्प आउँदा केहि मिनेटसम्म निस्किएको भयानक आवाज कसरी आएको थियो भन्ने पनि पत्ता लागेको छ । सार्वजनिक गरिएको नक्साले भूकम्पका साना तथा ठूला तरंगहरु केन्द्रबिन्दूबाट कसरी आएका थिए भन्ने देखाएको छ । बैज्ञानिकहरुले प्रक्षेप पथको कम्पनलाई तीन भागमा विभाजन गरेका छन् ।
‘नेपालको गएको भूकम्पले उच्च भूकम्पीय क्षेत्रहरुलाई चेतावनी दिएको संकेत हो, नेपालमा आएका सबै कम्पन भिन्न–भिन्न किसिमले आएका छन् । ’ यूसी सान डिइगोका इक्रिप्स् इस्टीट्यूशनका भूगर्भविद् पीटर शिएररले भने, ‘केहि कम्पनहरु एक बिन्दूबाट अर्काे बिन्दूसम्म उफ्रदै आएका थिए, ेतर तीनै किसिमका भूकम्प एउटै विन्दूबाट आएका थिए जसको बाटो पूर्वतर्फ थियो । यो अनुसन्धानबाट उच्च भौगोलिक जोखिम रहेका क्षेत्रको बारेमा बुझ्न र पहिचान गर्न सहज भएको छ । ’
ग्लोबल भूकम्पीय नेटवर्कको तथ्यहरुबाट पीटर र उनका सहकर्मीहरुले प्रत्येक कम्पनका असरहरुको पहिचान गरेका छन् । विस्तृत अध्ययनपछि बनाइको नयाँ नक्सामा तीन चरणको बाटो बनाएर कम्पन उत्पन्न भएको पत्ता लागेको छ । तीनै चरणका कम्पनहरु पूर्वतर्फ बाटो बनाउँदै आएका छन् । अनुसन्धानकर्ताले पहिले चरणमा साना र विस्तारै जाने कम्पनको बारेमा नक्सा बनाएका छन् । यसैगरी, दोस्रो चरणको कम्पन काठमाडौं नजिकै गएको नक्साले देखाएको छ, जसको बाटो नाटकीय छ र कम्पन ठूलो हुने गरेको देखिएको छ । तेस्रो चरणको कम्पन कम गतिको हुने देखिएको छ ।
कम्पन आउँदै गर्दा र दुई कम्पनकोबीचमा आउने कम्पनले नाटकीय रुपमा बाटो बदल्ने पनि अनुसन्धानले देखाएको छ । एकैदिनमा आएका ३८ वटा परकम्पको अनुसन्धान गर्दा तीन प्रकारका चरणहरु देखिएको अनुसन्धानले देखाएको छ ।
‘ग्लोबल भूकम्पीय नेटवर्कको तथ्यले हामीलाई भकम्पको प्रक्षेप पथका तस्विरहरु तथा चरणमा भरपर्ने कम्पनबारे थाहा पाउन सजिले भयो । ’ भूगर्भविद् पीटरका एक विद्यार्थी वेनयूएयान फानले भने, ‘आइरहने परकम्पका दुई चरणहरु काठमाडौं नजिकका छन्, जनले सोचिएको भन्दा कम हल्लाएको थियो ।