Breking News.पाकिस्तानमा शक्तिशाली भूकम्प
Advertisement

पाकिस्तानमा शनिबार गएको शक्तिशाली भूकम्पमा ३ जनाले ज्यान गुमाएका छन्।
अमेरिकी भूगर्भीय विभागले ५.१ म्याग्नीच्युड मापनगरेको भूकम्प राजधानी इस्लामावादबाट १५ किलोमिटर उत्तरपूर्वमा केन्द्र बनाएर गएको हो । पाकिस्तानी मौसम विभागले भने भूकम्पको धक्का ५.५ म्गानिच्युडको भएको जनाएको छ।

नेपाली समय अनुसार बिहान ३:१५मा गएको भूकम्पको धक्का खैबर पख्तुनऋवा, इस्लामाबाद, रावलपिण्डी लगायतका क्षेत्रमा महसुस भएको थियो।
सन् २००५ अक्टोबर ८ मा ७.६ रेक्टर स्केलको भूकम्प जाँदा पाकिस्तानमा ७३ हजार बढीको मृत्यु भएको थियो भने लाखौ मानिस घरबारबिहीन भएका थिए ।
हिमालय श्रृङ्खलाभित्र पर्ने पाकिस्तान पनि भूकम्पीय दृष्टीमा संवेदनशील मानिन्छ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.