शनिबार विहान बिहान ७ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महशुस
Advertisement
काठमाडौं, श्रावण १६ । सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ ।
बिहान ७ बजेर २२ मिनेट जाँदा ४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गएको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युटभन्दा माथिका ३ सय ६६ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।source:imagechannel

Advertisement