अमेरिकाले अदृश्य पार्ने प्रविधि विकास टुंग्याउँदै
Advertisement
अमेरिकाको रक्षा मन्त्रलायका वैज्ञानिकहरुले टेक्नोलोजीको मार्फत गायब गर्ने सञ्चार सिस्टम बनाउन जुटिरहेका छन् । यसलाई टाइम क्लोक (आवरण) नाम दिइएको छ ।
उक्त मेसिनेले विभिन्न रंङको प्रकाश परिवर्तित गर्दै चीज गायब गराउँदा सँगै रहेका व्यक्तिले थाहा नपाउने विज्ञान सम्बन्धी समाचार प्रकाशित गर्ने नेचर पत्रिकालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
न्यूयोर्कको कारनेल युनिभर्सिटीका मोटी फ्रिडमनले अदृश्य पार्न उपकरण निर्माणको अन्तिम चरणमा पुगेको बताएका छन् ।source:medianp
Advertisement