-भूकम्प मापन केन्द्रले माफी माग्यो
Advertisement
काठमाडौँ, श्रावण ७ । बुधबार राति गएको भूकम्पको केन्दबिन्दु सिन्धुपाल्चोकको सट्टा काठमाडौँमै देखिएपछि भूकम्प मापन केन्द्रले आफ्नो वेभसाइटमा सूचना निकाल्दै माफी मागेको छ ।
तर, भूकम्प मापन केन्द्रले सुरुमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएको सूचना जारी गरेपछि यसैलाई आधार मानेर समाचार माध्यमले समाचार सम्प्रेषण गरेका थिए । source taja khabar
Advertisement