.३०० वर्ष पुरानो करोडौं मुल्यको शाही खजाना फेला पर्यो (फोटो फिचर)
Advertisement

अमेरिकाको फ्लोरिडाको समुद्र बाट करोडौं रुपैया बराबरको सुनको सिक्का र सुनको सिक्री फेलापरेको छ ।

सन् १७१५ ट्रेजर फ्लीट नामक जहाज  सुनको सिक्का र हिरामोती सहित शाही खजाना लिएर क्यूबा बाट स्पेन गइरहेको बेला  ३०  जुलाई सन् १७१५ मा अचानक समुन्द्री आँधीमा परी बेपता भएको थियो ।

फ्लोरिडामा बस्ने एक परिवारले सोहि  जहाजको भग्नावशेषमा सुनको सिक्का र खजना फेलापरेका छन् ।
यस परिवारले खोजी को क्रममा केहि दिन अघि उक्त जहाजबाट ५१ वटा सुनको सिका ,१२ मिटर लामो सुनको सिक्री र राजा फेलिप पाँचौंको शाही सिक्का फेलापरेको हो । जहाजमा फेलापरेको सामानको मुल्य करिब १० करोड २० लाख रुपैया रहेको छ ।source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.