एलियन्सले पृथ्बीमा रहेका मानिसलाई ध्वस्त बनाउने संभावना
Advertisement

बेलायत । प्रसिद्ध भौतिक बैज्ञानिक स्टीफन हकिगंका अनुसार एलियन्सले पृथ्बीमा रहेका मानिसहरुको पुरै ध्वस्त बनाउन सक्ने संभावना उच्च रहेको बताएका छन् ।
एलियन्सले मासिसले कमिलालाई जसरी मार्न सक्दछन् त्यसरी नै एलियन्सहरुले मानव सामानलाई ध्वस्त बनाउने बताएका छन् ।


७३ वर्षिय हकिंगले भने “मलाई यो बिश्वास छ पृथ्बीमा जीवन जसरी बनेको छ । त्यसरी अन्तरिक्ष ब्रह्मान्डमा पनि दोस्रो संसार छ । त्यहा हामी भन्दा राम्रो बैज्ञानिक जिवन पाएका एनियन्सहरु छन् । उनीहरुले ब्रह्मान्डबाट पृथ्वीमा हेरिरहका छन् ।
हकिंगले तिनै आधुनिक एनिएन्सले मानव समुदायलाई नष्ट गर्न सक्ने क्षमता भएको आशंका समेत व्यक्त गरेका छन्  ।
यसै अबसरमा बैज्ञानिक हकिंगले एलियन्सको अध्यनका लागी १० करोडको लागतमा साइन्स सर्च मिशन लन्च समेत गरेका छन् ।
यो मिशन अमेरिकी अरबपति नागरिक सिलिकन वैलीको साथमा इनवेस्टर र फिजिसिस्ट यूरी मिलनरले लागतमा बनाएका हुन ।
समाचार अनुसार यो अहिले सम्मको सबै भन्दा महंगो बिज्ञान अनुसन्धान कार्यक्रम हो ।यो प्रोजेक्ट लन्डनको रोयल सोसायटीमा लन्च गरिएको छ ।

Advertisement


,

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.