बाबुले आफ्नै छोरीलाई कुटपिट गरी घाँटी थिचिरहेको अवस्थामा गाउँलेले देखेपछि.....
Advertisement
जग्गा विवादमा आफ्नै छोरीको हत्या प्रयास १४ साउन, कलैया ।
जग्गा विवादमा आफ्नै छोरीको हत्या गर्न खोज्नेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार अभियुक्त राजेश्वरले छोरीको हत्या आफैँले गर्ने र झगडिया शङ्करलाई आरोप लगाउने मनसायले छोरीको हत्या गर्न खोजेको हो । घाइते बालिकाको कलैया अस्पतालमा उपचार भइरहेको छ । रासस

Advertisement