दोलखालाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प
Advertisement
दोलखालाई केन्द्रबिन् बनाएर मंगलबार राति फेरि भूकम्प
गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएअनुसार राति
९ बजेर २३ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर
स्केलको भूकम्प गएको हो।
महसुस गरिएको मापन केन्द्रले जनाएको छ। source taja khabar
Advertisement