कान्छी श्रीमती ल्याउँदा जेठीले निवस्त्र बनाएर कुटेपछि…(फोटो फिचरसहित)
Advertisement
महिलाको सबैभन्दा ठूलो सत्रु ‘सौता’लाई मान्ने गरिन्छ । अहिलेसम्म महिलाले जस्तोसुकै हिंसा र पीडा सहेकी छन् । तर सौता सहन नसकेर श्रीमान छाडेका धेरै उदाहरण छन् ।
कुटपिट गरिरहेको बेला घटनास्थलमा प्रहरी पुगेपछि उनी महिलाको थप कुटाईबाट बचेका छन् । महिला पुलिसले यो घटनालाई दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । उनीविरुद्ध वहुविवाहको मुद्धा दर्ता भएको हो । कुटपिटपछि कान्छी श्रीमती भने भागेर माइत गएकी छिन् ।sourice:onlinekhabarpat
Advertisement