News
»
सब्जी किन्नजादा १५ जना मलेकेटाहरुले एक नेपालीलाई कुटपिट
सब्जी किन्नजादा १५ जना मलेकेटाहरुले एक नेपालीलाई कुटपिट
पसल निस्केको बेला खाते मलाय केटाहरुले बाटोमानिउ खोजेर कुटपिट गरेको छ उहाको नाम सुरेस थापा नेपाल घर इलाम उहाँ यस्तो आबथामा रुममा आइपुगेको छ्न उहाँ बताउछ्न्
मलाय केटाहरु १५ जना रक्सि खाएर बसेको थिए बाटोमा हिनिराखेको बेला बोलायो पोइसा झिक मोबायल झिक भन्नेर धम्काए उहाले मोबायल पोइसा रुममा नै राखेको छु भन्दा मसङ्ग छैन पैसा सब्जि किन्न 20 मात्र छ भन्दा कुटपिट गरेको बताए |बिदेशमा रहनुहुने हाम्रो नेपाली दाजुभाईहरु कति कुटिए त कति लुटिए त्यसैले त्यस्ता लुटेराहरु बाट होसियार रहनुका लागि र विदेशमा रहनु भएका दाजु भाइहरुलाई सचेत भएर हिन्नुहोला भन्नको लागिआम नेपाली दाजुभाईहरूलाई आवान गर्दछौ,source:raptiko taza sendesh
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...