.जर्मनमा नदीको माथि बग्दछ अर्को नदी (फोटो सहित )
Advertisement
जर्मनको मैग्ड़ेन शहरमा हवेल र मिटेल्याण्ड नदीको माथि एक यस्तो पुल छ,जसबाट अर्को नदी बग्दछ । त्यस नदीमा साना-ठुलो सबै खाले जाहजहरु चल्दछ ।
यो पुलको निर्माण सन १९३०मा गर्न लागिएको थियो तर दोस्रो विश्वयुद्धको कारण रोकिन पुग्यो । पुनः १९९७मा यो पुलको निर्माण सुरुवात गरियो र सन २००३मा झन्डै ६०० करोडको लागतमा निर्माण पुरा गरिएको थियो । जाहज चल्ने सक्ने संसारकै लामो यो पुलको लम्बाई एक किलोमिटर रहेको छ ।source taja khabar
Advertisement