साउन . ११ गते विवाह समारोहमा गोली चल्दा २० को मृत्यु
Advertisement

काठमाडौँ, ११ साउन । उत्तरी अफगानिस्तानको सालेह जिल्लामा आइतबार आयोजित एक विवाह समारोहमा भएको गोली हानाहानमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ १० जना गम्भीर घाइते भएका छन् । मारिनेमा १४ देखि ६० वर्ष उमेरका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

विवाह समारोहमा सहभागी भएका पाहुनाबीचको विवादका कारण सो अवस्थाको सिर्जना भएको प्रहरीले जनाएको छ ।source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.