पूर्वगृहमन्त्री खड्काको घरमा ‘मोस्ट वान्टेड’ अपराधी
Advertisement

काठमाण्डु, ५ साउन– नेपालगञ्जको व्यस्त बजारमा गति सोमबार एमाले कार्यकर्ता चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या भयो । प्रहरीले घटनामा संलग्न ११ जनलाई पक्राउ गरेको छ। तर मुख्य अभियुक्त गुण्डाका नाइके रिगल ढकाल अझै पक्राउ परेका छैनन् ।

रिगलकै निर्देशनमा मानन्धरको हत्या भएको प्रहरीले बताएको छ । स्रोतका अनुसार रिगल कांग्रेसका नेता खुमबहादुर खड्काकै घरमा बस्दै आएकोले पक्राउ नपरेका हुन् । ढकाल नेता खड्का जेलमा हुँदा खड्काको खर्च नै ढकालले ब्यहोर्ने गर्थे । खड्काकै संरक्षणमा उनले लामो समयदेखि गुण्डागर्दीबाट पैसा कमाउँदै आएका छन् । (रातो गोलो घेरामा रिगल)
–दृष्टि साप्ताहिकबाट भिडियो हेर्न तलको बाकस


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.