भर्खरै दोलखा केन्द्र बिन्दु बनाएर फेरि गयो भूकम्प
Advertisement
दोलखालाई केन्द्रबिन्दु बनाएर आज पनि भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ८ बजेर ९ मिनेटमा दोलखा केन्द्र बिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

Advertisement