.५ वर्षकी बच्चीले राखिन् सलमान खानसँग विवाह गर्ने प्रस्ताव ...हेर्नुहोस् भिडियो सहित
Advertisement

बबलिउडका सबैभन्दा पाका ब्याचलर अर्थात अविवाहित कलाकारकोरुपमा गनिन थालेका अभिनेता सलमान खानलाई अहिले सम्म कति युवतीले विवाहको प्रस्ताव राखे त्यसको हिसाव छैन । उनले रोमान्स नगरेका सुन्दरी बलिउडमा दुर्लभ नै छन् ।

तर ५ वर्षकी बच्चीले सलमान खानसँग विवाह गर्न चाहे चाँहि गर्ने ? यस्तै भएको छ । ५ वर्षकी केजी २ मा पढ्ने वालिका सुजेन अहमद खानले सलमाान खाननसँग विवाह गर्ने प्रस्ताव गरेकी हुन् ।

उनले सलमानको पछिल्लो चलचित्र बजरंगी भाइजान हेरिसकेपछि सलमानलाई यस्तो सन्देश पठाएकी हुन् । यस अघि पनि सलमानलाई भिडियो सन्देश पठाएर चर्चित बनेकी ‘क्राइङ सुजी’ अर्था रुन्चे सुजीको नामले चिनिने सुजेनले पुनः सलमानसँग विवाहको प्रस्ताव गरेकी छिन् ।

अहिले बहराइनमा बस्ने सुजेनकी आमाले छोरीको सलमान क्रेज झल्किने भिडियो पोष्ट गरेकी हुन् ।

बजरंगी भाइजान हेरेपछि सुजेन रोएको भिडियो पनि चर्चित बनेको थियो ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.