.जितु नेपालले मन्त्रीलाई भने, ‘धानको बिऊ समाउन की मान्छेको जीउ समाउन गा’को ?’
Advertisement
मिडिया एनपी, काठमाडौं, २८ असार । दीपकराज गिरी र जितु नेपाल हास्यव्यंग्य क्षेत्रका चर्चित कलाकारको नाम हो । यी दुवै कलाकार एउटै मञ्चमा उक्लिएपछि राजनीति झटारोले सहभागीहरु नहासिरहन सकेनन् ।
टेलिभिजन कलाकर्मी मञ्चले आइतबार साँझ गरेको कार्यक्रममा दीपकराज गिरी सहित मञ्चमा उक्लिएका नेपालले पूर्वकृषि मन्त्री हरिप्रसाद पराजुलीलाई लक्षित गर्दै दिएको प्रस्तुतीले सहभागीहरु पेट मिचीमिची हाँसेका हुन् ।
source medianp.

Advertisement