.दोलखालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ पूरा पढ्नुहोस्
Advertisement

काठमाण्डौ साउन ९ दोलखालाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ ।

राती १२ बजेर ५ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको  भूकम्प गएको हो । भूकम्पको धक्का दोलखा लगायतका सिन्धुपाल्चोक, र काभ्रेमा धेरै महसुस गरिएको थियो ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.