भर्खरै ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा सहितको 'परी' चीनमा भेटिए ...हेर्नुहोस् (फोटो फिचर)
Advertisement
काठमाडौं: ठ्याक्कै मान्छेजस्तो लाग्ने पखेटा सहितको 'परी' चीनमा भेटिएपछि मानिसहरु चकित भएका छन् ।
आकाशबाट जमिनमा पछारिएकी एक बृद्ध 'परी'लाई ठुलो पिंजडाभित्र देखेपछि मानिसहरु अचम्मित भएका हुन् । तर, सो 'परी' एक कपोकल्पित कला हो । बेइजिङका दुई कलाकार सन युआन र पेंग यूले 'परी'को निर्माण गरेका हुन् ।
यथार्थवादी कला निर्माण कै कारण यी दुई कलाकार चर्चित छन् र उनिहरुको कामले प्रसिद्धी कमाइरहेको समाचारमा बताइएको छ ।
सिलिका जेल, फाइबर ग्लास र स्टेनलेस स्टिलको सहयोगमा उनिहरुले 'परी' निर्माण गरेको बताएका छन् । sourcr annapurnapost
Advertisement