-विरामी श्रीमतीको कुरुवा बसेका पुरुषको काठमाडौंमा अस्पतालमै मृत्यु......पुरा पढ्नुहोस
Advertisement
काठमाडौं, १६ साउन
- विरामी श्रीमतीको कुरुवा बसेका एक पुरुषको ललितपुरको एक अस्पतालमा मृत्यु भएको छ । ललितपुर हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा श्रीमतीको कुरुवा बसेका काठमाडौं जोरपाटीका ७० वर्षीय छिरिङ तामाङको अस्पतालको ५ तला माथिबाट खसेर शनिबार मृत्यु भएको छ ।

Advertisement