इन्टरपोलको रेडकर्नरमा आठ नेपाली पुरा पढ्नुहोस...
Advertisement

१७ साउन – अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले वैदेशिक रोजगारीको प्रलोभन लिएर मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्द रेडकर्नर डिफ्युजन नोटिस जारी गरेको छ।

अनुसन्धानका क्रममा रहेको घटनामा संलग्न फार अभियुक्त देशबाहिर पुगेको अवस्थामा पक्राउ गर्न अन्य देशका प्रहरी संगठनको सहयोगका लागि इन्टरपोलले डिफ्युजन नोटिस जारी गर्छ। इन्टरपोलले परशुराम तामाङ, किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्त तुलाधर, विनोद पाण्डे र सन्जिव मुडभरीविरुद्ध नोटिस जारी गरेको हो । उनीहरुले बैंकक, अमेरिका, कोरिया, अफगानिस्तान, युरोपेली मुलुक र अफ्रिकी मुलुकमा रोजगारी लिाइदिने प्रलोभनमा रकम लिइ ठगी गरेका थिए।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.