.सलमानको घरमा राति प्रहरी पुगेपछि आखिर किन.....कारण सहित
Advertisement
सलमान खानकी बहिनी अर्पिताको बर्थडे पार्टी प्रहरी सलमानको घर पुग्दा पार्टीनै खलबलिएको छ ।
धुमधाम सँग मनाई रहेको बर्थ डे पार्टीमा प्रहरी पुगी पार्टीने बन्द गराएको थियो ।
त्यस समय सलमानको घरमा अरबाज खान, सोनाक्षी सिन्हा लगायता सेलिब्रेटिहरु थिएsource taja khabar

Advertisement