.फेसबुकका हिस्ट्रीहरु कसरी डिलीट गर्ने?पढ्नुहोस पुरा समाचार
Advertisement
अहिलकोे समयमा फेसबुक सबैभन्दा लोकप्रिय सामाजिक संजाल रहेको छ। यसको सर्च अप्सनको बारेमा त सबैलाई थाहा नै छ।
तल दिइएका तरिकाले फेसबुक हिस्ट्रीहरु डिलीट गर्न सकिन्छ
१– पहिला आफ्नो फेसबुक लगइन गर्ने।
२– लगइन गरिसकेपछि फेसबुक पेजको दायाँ पट्टिमा रहेको डाउन एरोमा क्लिक गर्ने र एक्टिभिटी लगमा देखिएपछि त्यसलाई सेलेक्ट गर्ने।
३– एक्टिभिटी लग मेनुमा आइसकेपछि बाँया तिर आउने मोर अप्सनमा क्लिक गर्ने र त्यसपछि सर्च आउँछ, त्यसमा क्लिक गर्ने।
४– यस स्टेपमा फेसबुकमा गरिएका सबै हिस्ट्री देखिन्छन्। यसबाट जुन हिस्ट्रीलाई डिलीट गर्न चाहेको हो त्यसको ठीक हिस्ट्री अगाडीको ब्लक आइकनमा क्लिक गर्ने। यसपछि ड्रप डाउन मेनुमा डिलीट अप्सन देखिने छ।
५– यदि पुरै हिस्ट्रीलाई एकै साथ डिलीट गर्ने हो भने पेजको माथि भएको क्लियर सर्च लिङ्कमा क्लिक गरेपछि पुरै हिस्ट्री डिलीट हुन्छ।source taja khabar
Advertisement