.विवाहपछि यसकारण मोटाउँछन् मानिसहरु !जानी राखौ....
Advertisement
विवाहपछि अचानक हुने तौल वृद्धिको कारण जीवनशैलीमा हुने परिवर्तन हो । यो अनुसन्धानबाट पत्ता लागेको तथ्य हो ।
अध्ययनअनुसार लामो समयसम्म सम्बन्धमा रहने व्यक्ति खानपानप्रति सजग हुन्छन्, यसैकारण पहिलेको दाँजोमा स्वस्थ पनि हुन्छन् । विवाहित दम्पतिमा अविवाहितको दाँजोमा ‘बडी मास इन्डेक्स’ पनि बढी हुनेगर्छ ।
source sajhapost
Advertisement