News
»
.आज फेरि घट्यो सुनको मूल्य सुन किन्नेको भीड .....बाकी पढ्नुहोस पुरा समाचार
.आज फेरि घट्यो सुनको मूल्य सुन किन्नेको भीड .....बाकी पढ्नुहोस पुरा समाचार
काठमाडौं : सुनको भाउ फेरि सस्तिएको छ। मंगलबार सुनको भाउ तोलामा तीनसय रुपैयाँले घटेको छ। तोलाको ४७ हजार पाँचसय रुपैयाँका दरले मंगलबार सुनको कारोबार भइरहेको छ।
नेपाली बजारमा सुनको भाउ निरन्तर ओरालो लागिरहेको छ। यसअघि सोमबार सुनको भाउ तोलाको ४७ हजार आठसय रुपैयाँ रहेको थियो । मंगलबार चाँदी पनि पाँच रुपैयाँ सस्तो भएको छ। चाँदी मंगलबार तोलाको ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।source taja khabar
कतै छुटाउनु भो कि ? Related Posts:
प्रतिक्रिया दिनुहोस्...